निरन्तर उकालो लाग्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा सय रुपैयाँले बढेको हो । हिजो १ लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख १०…