वाइवाइ इन्डियाको ब्राण्ड एम्बेस्डरमा अभिनेता आयुष्मान खुराना

काठमाडौं। चौधरी समूहको सिजी कर्प ग्लोबलअन्तर्गतको वाइवाइ इन्डियाले बलिउड स्टार आयुष्मान खुरानालाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ। २५ वर्षभन्दा बढीको लिगेसी र युवाहरुबीच निकै चर्चित चाउचाउ ब्राण्ड वाइवाइले खुरानासँगको सहकार्य महत्त्वपूर्ण हुने जनाएको छ। ‘आयुष्मान खुरानासँगको सहकार्य हाम्रो प्रमुख प्राथमिकतामा थियो। छोटो समयमा हामीले सहकार्यलाई मूर्तरुप दिन सकेका छौं। यो सहकार्य एकदमै जटिल समयमा आएको…