हिमाल आरोही सुशील सेर्मालाई गृह जिल्लामा सम्मान

पाँचथर । हिमाल आरोही सुशील सेर्मा गृह जिल्ला पाँचथरमा सम्मानित भएका छन् । माउन्ट एल्ब्रुसको सफल आरोहण गरेर फर्केका उनलाई जिल्लाका विभिन्न संघसंस्थाले सम्मान गरेका हुन् । उनलाई सोमबार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति पाँचथरले एक समारोह आयोजना गर्दै कदरपत्रसहित सम्मान गरेको छ । यस्तै फिदिम नगरपालिका–६ ले पनि सोमबार नै फिदिममा एक कार्यक्रम आयोजना…