‘एभरेष्ट ओल्ड होटेल अर्घाखाँची’ र ‘छाँया अस्पताल’मा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची प्रा. लि. ” र “छाँया अस्पताल प्रा. लि” सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । उक्त व्यवसायिक सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले एभरेष्ट ओल्ड होटेल अर्घाखाँचीको एकोमेडेशन र फूडमा विशेष १० प्रतिशत सम्म र छाँया…