काठमाडौं। भदौ अन्तिम साता राजधानीको भृकुटीमण्डपमा हुन लागेको ‘नाडा अटो शो’ मा १ सय २० स्टल रहने भएको छ । भदौ २६ देखि ३१ सम्म सञ्चालन हुने १५औं संस्करणको शो ७५ हजार दर्शकले अवलोकन गर्ने नाडाको अपेक्षा छ। नाडा अटो शोको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल छ भने सहप्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड छ।…