निरन्तर ओरालो लागेको सुनको भाउ आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार पनि सुनको भाउ तोलामा…