काठमाडौँ । सरकारले ठेक्का प्रक्रियालाई कडाइ गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले ठेक्का प्रक्रिया कात्तिकभित्रै टुंगो लगाउनुपर्ने बताएका छन् । संसद्मा बजेट भाषण गर्दै उनले कात्तिकभित्र ठेक्का प्रक्रियाको टुंगो नलगाए विनियोजित बजेट रोकिने जानकारी दिए । सरकारले स्रोत सहमति प्रदान गरेको हिसाबले बढीमा ९ महिनाभित्र ठेक्का सम्झौता नभए सहमति स्वतः रद्द हुने व्यवस्था गरेको…