व्यावसायिक किसानलाई अनुदानमा उपकरण

स्याङ्जा । कृषि र पशुपक्षीको व्यावसाय गर्दै आएका किसानलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको छ । व्यवसायमा किसानलाई सहजता र ऊर्जा थप्न कृषि उपकरणहरू अनुदानमा वितरण गरिएको हो । स्याङ्जाको वालिङस्थित अकला नमुना साना किसान सहकारीले आफ्ना सेयर सदस्यहरूलाई व्यावसायिकतामा मद्दत पुर्‍याउन ५० प्रतिशत अनुदानमा कृषि उपकरण प्रदान गरको हो । सहकारीले किसानलाई हाते…