फिल्म ‘झिँगेदाउ २’ को छायांकन यतिबेला ललितपुरको विभिन्न स्थानमा भइरहेको छ । गत मंसिरको अन्तिम साता काभ्रेको पनौतीमा शुभमुहूर्तसँगै फिल्मले छायांकन थालेको थियो । ज्ञानेन्द्र देउजा निर्देशक रहेको फिल्म तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा पनि खिचिनेछ । कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा सरोज खनाल, आर्यन सिग्देल,…