‘पूर्णबहादुरको सारंगी’ उतारिएपछि बल्झियो बक्स अफिस प्रणाली विवाद, कारबाही गर्दै विकास बोर्ड

काठमाडौं । चलचित्र विकास बोर्डले बक्स अफिस प्रणालीलाई बेवास्ता गरी म्यानुअल टिकट वितरण गरी चलचित्र चलाउने सिनेमा घरहरूमाथि छानबिन गरी कारबाही अघि बढाउने भएको छ । बोर्डले यस्ता गतिविधि आर्थिक ऐन, २०८१, चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन २०२६ र सो को नियमावली चलचित्र नियमावली, २०५७ मा रहेको प्रावधानविपरीत रहेको स्पष्ट पारेको छ ।  …