सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-३ पाल्चोककी ६५ वर्षीय मैया खड्का आँगनमै पानीको धारा झरेपछि दंग छिन्। एक गाग्रो पानीका लागि घण्टौँ कुरेर पनि कुवाको पानी खानुपर्ने बाध्यताको अन्त्य भएपछि उनी खुसी छिन्। मैयाले भनिन्, ‘घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिएनौँ अहिले हाइसञ्चो भएको छ।’ पाल्चोक खानेपानी आयोजनाले झन्डै १० वर्षभन्दा बढी समय…