बर्खामा ल्याउन सम्भव छैन मेलम्चीको पानी ?

काठमाडौँ देशको संघीय राजधानी । देश संघीयतामा गएर गाउँगाउँ सिंहदरबार पुर्‍याएको डंका पिटे पनि देशका सबै जिल्लाका मानिसको मनको पनि राजधानी– काठमाडौँ उपत्यका । काठमाडौँ उपत्यकामा केही दशकअघिसम्म पानीका स्रोत प्रशस्त थिए । ढुंगेधारा, इनार र कुवाको पानी फालाफाल प्रयोग गर्नेहरू अझै जीवितै छन् । तर, जसै यहाँ सबैतिरका मानिस थुप्रिँदै गए, त्यसपछि सुरु भयो…