जनताको समस्यामा गल्याङका मेयरको अग्रसरता

स्याङ्जा ।  गल्याङ नगरपालिका–११ जिमुवा टोलका जनता खानेपानीको समस्याबाट ग्रसित भएको लामो समय भयो । खानेपानीको समस्या लिएर वडादेखि नगरपालिका धाउन थालेको झन्डै ३ वर्ष भयो । तर, उनीहरूको समस्या सुनुवाइ भएन । २०७९ सालमा दोस्रो पटक स्थानीय तहको निर्वाचन भएपछि नयाँ मेयरले खानेपानी समस्या समाधानमा चासो दिने विश्वास उनीहरूले लिएका थिए । लामो समय…