पानी कुर्दै बित्छ दिन

रामेछाप । झिसमिसेमा गाग्री बोकेर घरबाट निस्किन्छिन्– अञ्जली अछामी । आँखा मिच्दै भुमेथान गैरामा पुग्ने अञ्जलीको भुमेथान गैरामा पानीको पालो कुर्दै बित्छ दिन । एसइईको परीक्षा दिएर बसेकी अञ्जलीको दिनचर्या पानीमै बित्ने गरेको छ । पानीकै कारणले धेरै दिन पढ्न जानसमेत नपाएको गुनासो छ– अञ्जलीको । भुमेथान गैराको धारामा राति ३ बजेदेखि लाइनमा पालो कुर्दै…