इनार सुक्न थालेपछि खानेपानीकाे हाहाकार

दाङ । पछिल्लो समय बढे्को अत्यधिक गर्मीका कारण दाङका इनार सुक्न थालेपछि पानीको समस्या भएको छ । गाउँमा पानीको मुख्य स्रोत इनार, कुवा रहेकामा गर्मीका कारण इनार र कुवामा पानी सुक्न थालेको छ । 'जेठको पहिलो सातादेखि नै धाराबाट खानेपानी झर्न छाडेको छ,' घोराही–९ की मदा गौतमले भनिन्, 'यस वर्ष खानेपानीको अभाव बढ्दो छ ।…