३ किलोमिटर टाढाबाट पानी ल्याएर चितवनमा पहिलाे ढुंगेधारा निर्माण

भरतपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुंगेधारा निर्माण गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुंगेधारा निर्माण गरिएको हो । ढुंगेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल हो । बाग्मती प्रदेश सरकारको लगानीमा ढुंगेधारा निर्माण गरिएको हो । आर्थिक वर्ष २०७९/८० को कार्यक्रमअन्तर्गत…