माथिल्लो अरुण जलविद्युत आयोजनाका लागि विश्व बैंकले १ खर्ब ३० अर्ब ऋण दिने

काठमाडौं । विश्व बैंकले माथिल्लो अरुण जलविद्युत आयोजनामा बनाउन १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। विश्व बैंक र आइ.एम.एफ.को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आजर स्वदेश फर्किएका अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त सहयोगबारे बताए। उनले विश्व बैंक माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता दिन सकारात्मक…