अप्पर लोहोरेकाे आइपिओ खुला, विदेशमा बस्नेलाई कति छुट्याइयाे ?

काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावरको सर्वसाधारणका लागि आइपिओ बिक्री खुला  भएको छ । कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ ।…