चितवन । भरतपुर महानगरपालिका–१० जिल्ला समन्वय समिति नजिकै निर्माण सुरु गरिएको सिटीहल निर्माणका लागि पहिलोपटक थप गरिएको समय सकिएको छ । पहिलोपटक थप गरिएको समय यही फागुन १६ गते सकिएको हो । दोस्रोपटक समय थपका लागि पत्राचार गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी इ दोर्ण कटुवालका अनुसार विसं २०७७ मङ्सिर…