गाउँपालिकाकाे ३ तले भवन बनाउन लाग्यो ६ वर्ष

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाको नयाँ प्रशासकीय भवनबाट कामकाज सुरु गरिएको छ । गाउँपालिका– २ मालिङमा भवन निर्माण सम्पन्न भएसँगै बुधबार देखि नयाँ भवनमा सरेर पालिकाको कामकाज सुरु गरिएको हो । ४ करोड ३६ लाख ९६ हजार ४ सय ६० रुपैयाँ ७० पैसा (भ्याटसहित) मा सम्झौता गरेकोमा निर्माण कम्पनीले सम्झौता रकमभन्दा कम ४ करोड १४…