भारतको ३ अर्ब सहयोगमा बनेको हिमालय किरण क्याम्पसको उद्घाटन

खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिकास्थित भारत सरकारको सहयोगमा निर्मित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार संयुक्त रूपमा सो भवनको उद्घाटन गरेका हुन् । नेपाल–भारत विकास सहयोगअन्तर्गत ३ अर्ब ७४ करोडको लागतमा भवन निर्माण गरिएको हो । ३ तले भवनमा कक्षा कोठा,…