बुटवलले ऊर्जा खपत कम गर्ने गरी भवन निर्माणमा प्रोत्साहन गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ऊर्जा खपत कम गर्ने गरी भवन निर्माणमा प्रोत्साहन गर्ने बताएका छन् । बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिसँग नेपालमा ऊर्जा दक्षता निर्माण बिनले गरेको कार्यक्रममा बोल्दै उनले अब बन्ने भवनहरू ऊर्जा खपत कम गर्ने गरी वातावरणमैत्री भवन निर्माणमा प्रोत्साहन गर्ने बताए । उनले नगरभित्रका भवन निर्माणका मापदण्ड परिमार्जन गर्दै समयानुकूल बनाउने…