चितवन । भरतपुर महानगरपालिकाभित्रका अधिकांश प्रारम्भिक बाल शिक्षा केन्द्र एवं शिशु विकास केन्द्र (मन्टेश्वरी) मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाका अनुसार यहाँ रहेका मन्टेश्वरीमा महानगरको प्रारम्भिक बाल शिक्षा केन्द्र एवं शिशु विकास केन्द्र व्यवस्थापन निर्देशिका २०७६ को पालना नभएको पाइएको हो । महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले महानगरभित्रका मन्टेश्वरीले निर्देशिकाको पूर्णरुपमा पालना…