सार्वजनिक शौचालयको डिजाइनसहित स्थान छनौट गर्न कामपाको अनुरोध

काठमाडौंँ । काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालयमा सार्वजनिक शौचालयको उपयुक्त डिजाइनसहितको स्थान छनौट गर्न अनुरोध गरेको छ । महानगरको सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख डा. शिवराज अधिकारीले महानगरको ११ औँ नगर कार्यपालिकाको २०७९ पुस १८ मा भएको निर्णय अनुसार आफ्नो वडाभित्र सुविधा सम्पन्न, आधुनिक शौचालय बनाउने अधिकार प्रयोजन भएको बताए। उहाँले यस सम्बन्धमा सहरी योजना…