‘आर्थिक प्रलोभनमा बर्दिबास नगरपालिकाद्वारा रातु नदी दोहन’

महोत्तरी । रातु नदी उत्खननविरुद्ध बर्दिबास नगरपालिकाका राजनीतिक दलहरू एकजुट भएका छन् । नगरपालिकाले मनोमानी ढंगले नदी उत्खनन गरेको भन्दै दलहरू संरक्षणको पक्षमा उभिएका हुन् । आज विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, लोसपा, रास्वपा, जनमतसहित दलले नगरले अवैध ढंगले गरेको उत्खनन रोक्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । कुनियतपूर्वक आर्थिक प्रभावमा परेर नगरले…