मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण सुरु

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मादी नदीमाथि ‘आर्क डिजाइन’को पुल निर्माण सुरु गरिएको छ । मुग्लिन–पोखरा सडक खण्डको व्यास नगरपालिका–४ को सिमलटार र ५ को चापाघाट जोड्ने मादी नदीमाथि उक्त पुल निर्माण थालिएको हो । पुलमा दुई सय पायल (खम्बा) निर्माण गर्नुपर्नेमा हालसम्म ५२ वटा खम्बाको काम सम्पन्न भएको छ । कूल सात वटा फाउण्डेशनमध्ये…