मेलम्चीकाे मुहान जाने बाटाे बाढीले बगायाे, बाटाे नबनाए पानी राेक्ने पालिकाकाे चेतावनी

काठमाडाैँ । निरन्तर वर्षापछि आएकाे बाढीका कारणा मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल जाने बाटाे अवरुद्ध भएकाे छ । मेलम्चीकाे मुहान रहेकाे अम्बाथान जाने बाटोमा बाढीले क्षति पुर्‍याएको हाे ।  हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुंगे बजारबाट अम्बाथानसँगकाे सडक समपर्क विच्छेद भएकाे छ । बाढीका कारण पालिकाका कतिपय बस्ती,…