१६ घण्टापछि खुल्यो अरनिको राजमार्ग

काठमाडौं । बुधबार पहिरोले अवरुद्ध अरनिको राजमार्गको बाह्रबिसे–सिरिसे खण्ड १६ घण्टापछि खुलेको छ । चरिकोट सडक डिभिजन कार्यालयका अनुसार बिहीबार मध्याह्न १२ बजेपछि राजमार्ग सञ्चालनमा आएको हो । बुधबार माथिल्लो भेगको भिर एक्कासि भास्सिएर सुख्खा पहिरो खस्दा एक घर पुरिनुका साथै राजमार्ग अवरुद्ध भएको थियो । काठमाडौं जोड्ने मुख्य राजमार्ग यातायात ठप्प भएपछि स्थानीय र…