नारायणघाट–बुटवल सडकखण्डको काम २६ प्रतिशत मात्रै

बुटवल । महेन्द्र राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका लागि थप डेढ वर्ष म्याद थप्न अनुरोध परेको छ । कोरोनाको महामारी देखाउँदै यसअघि २ पटक म्याद थप गरेको चिनियाँ ठेकेदार कम्पनीले डेढ वर्ष म्याद थप गरिदिन अनुरोध गरेको हो । सो सडकखण्डको काम हाल  २६ प्रतिशत मात्रै सम्पन्न भएको छ । चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ…