आम्मामाऽ कति लामाे !

दाङकाे गढवा गाउँपालिका –१ को बडहरा र राप्ती गाउँपालिका –३ को खुरुरीया जोड्ने राप्ती नदीमाथि निर्माण भएको नेपालको तेस्रो लामो झोलुंगपुल । सो पुलको लम्बाइ ८१८ मिटर र चौडाइ १.२० मिटर छ । तस्बिर : रञ्जिता अधिकारी / रासस