बुटवल–नारायणगढ सडकको पूर्वी खण्डमा काम कछुवाको गतिमा

नवलपुर । विस्तारको काम सुरु भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायगढ सडकको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना ३ प्रतिशतभन्दा बढी प्रगति आउने गरी काम भइरहेको हो । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर धीरज ढकालका अनुसार पछिल्लो समय सडकमा कालोपत्र हुने क्रम बढेपछि समग्र प्रगति बढेको…