दाङ । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका दुई जनालाई राहत दिने सहमति भएको छ। टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार सवार प्यूठानका दुई किशोरको मृत्यु भएको थियो। आइतबार बिहान जिल्ला प्रशासन कार्यालय दाङमा पीडित पक्ष र ट्रक समितिबीच भएको छलफलमा मृतक दुई किशोरका आफन्तलाई राहत दिने सहमति भएको हो। मृतकका परिवारलाई जनही ६ लाख रुपैयाँ…