झापा । बाह्रदशी गाउँपालिका १ खयर बारीमा जङ्गली हात्ती मृत फेला परेको छ । बाह्रदशी गाउँपालिका–१ खयरबारी क्षेत्रमा भाले हात्ती मृत फेला परेको हो । स्थानीय नगेन्द्र राईको बारीको सुठुनी खाई सोही ठाउँको तोरी बारीमा हात्ती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयको सखरखण्ड खाएर क्षति पुर्याएका कारण स्थानीयले थालेको विद्युतीय पासोमा हात्ती…