बचतकर्ताको २० करोड रकम लिएर जनयोग सहकारीका सञ्चालक फरार

काठमाडौँ । बचतकर्ताको करोडौँ रकम हिनामिना गरेर काठमाडौँ महानगरपालिका वडा–३२ स्थित पेप्सीकोलाको जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन बनेका छन् । दाजु बहिनीले चलाउँदै आइरहेका सहकारी संस्थाका सञ्चालक केही दिन यता फरार बनेका हुन् । दाजु अर्जुन कार्की सहकारीको अध्यक्ष थिए भने बहिनी आस्था कार्की पाण्डेय ऋण शाखाको प्रमुख थिइन् ।  सहकारीका कर्मचारीहरू पुस…