काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साहको सचिवलायले कोटेश्वर घटनाबारे स्पष्टीकरण दिएको छ । साहका स्वकीय सचिव भूपदेव शाहले विज्ञप्ति जारी गर्दै महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको असभ्य व्यवहारका कारण उक्त टिप्पणी आएको जनाएको छ । विज्ञप्तिको पूर्णपाठः विभिन्न सञ्चार माध्यममा काठमाडौं महानगरपालिका प्रमुख र उहाँकी धर्मपत्नी सबिना काफ्लेलाई सरकारी सवारी साधन उपयोगको…