काठमाडाैँ महानगरले १ वर्षमा सडकबाट उठाएकाे सामानकाे मूल्य २ कराेड !

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले फुटपाथबाट उठाएका सामानले महानगरको टेकुस्थित वातावरण विभागपरिसर भरिएको छ । गत वर्षकाे भदौदेखि महानगरले सडकपेटी र सडकमा व्यापार गर्न प्रतिबन्ध लगाएकाे हाे । अटेर गरी व्यापार गर्ने कतिलाई जरिमाना गरायाे भने कतिकाे सामान नै जफत गर्‍याे । त्यसरी १ वर्षकाे अविधमा महानगरले जरिमाना मात्रै १३ लाखभन्दा बढी उठाएकाे समाचार आजकाे नयाँ पत्रिका दैनिकमा…