एमएम प्लास्टिक उद्योगमा आगलागी, २ अर्बबढीको क्षति भएको अनुमान

विराटनगर । विराटनगर महानगरपालिका १४ मा रहेको एमएम प्लास्टिकउद्योगमा आगलागी हुँदा साढे २ अर्बमाथिको क्षति हुने अनुमान गरिएको छ। कम्पनीको बीमा नेशनल इन्स्योरेन्स कम्पनीमा छ । हिजो राति करिब १ बजे भएको आगलागी भएको थियो । कम्पनीको गोदाम एरियामा भने आगलागीले क्षति नभएको प्लाष्टिकका सामग्री उत्पादन गर्दै आएको उद्योगको तीन तले भवनको भुईं तलामा रहेको…