तारा एयरका २ पाइलटबीच विमानस्थलमै कुटाकुट

काठमाडौँ । रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ । शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको हो । कुटाकुटको कारण भने खुलेको छैन । प्राधिकरणका उपनिर्देशकका अनुसार, दुवै जना क्याप्टेनको…