विदेश पलायन राेक्न नगरले बाँड्दै छ किसानलाई भैँसी र बाख्रा

खाेटाङ । खाेटाङकाे हलेसी तुवाचुङ नगरपालिकाले नगरबासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नै पारित गरेको छ । निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरूको आम्दानीको स्रोत बढाउन नगरपालिकाले यस आवका लागि करिब ३ करोड रुपैयाँ बराबरको बजेटसमेत विनियोजना गरेको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरपालिकाका…