महालक्ष्मी नगरपालिकाकाे उद्यमी बनाउने तालिम प्रभावकारी 

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले महिला तथा बालबालिकासँग उपप्रमुख कार्यक्रम अन्तरर्गत दिएको तालिम प्रभावकारी भएको छ । नगरपालिकाले उद्यमी बनाउने उदश्यले तालिमका लागि चालु वर्षको बजेटमा १० लाख छुट्एको थियो । जसअन्तर्गत नगारपालिकाले झोल साबुन तथा हार्पीक बनाउने तालिम दिएको थियो । बुधबार र बिहीबार भएको सो तालिममा २५ जना महिला तथा पूरुष सहभागी भएका…