लोटस भेटमा राजस्वको छापा, अनुसन्धान रोक्न प्रधानमन्त्रीसम्मकै दबाब !

बारा । लोटस भेटको कार्यालयमा राजस्व अनुसन्धान विभागले छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको छ । लोटस भेटको कार्यालयमा राजस्व अनुसन्धान विभाग कार्यालय पुल्चोकको टोलीले गत मंगलबार छापा मारेको थियो । गाईभैंसीमा महामारीको रुपमा देखा परेको लम्पी स्किन रोगको खोपमा कालोबजारी गरिरहेको लोटस भेट इन्टरनेशनल टेड लिंक प्रा. लि. त्रिपुरेश्वरका सञ्चालक भरत बहादुर पाण्डेले राजस्व अनुसन्धान विभागको…