मुगु । राष्ट्रिय विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि कर्णाली राजमार्गका नाग्म गमगढी सडक अन्तर्गत सिंजा सडक खण्ड बन्द छ । उपचारको क्रममा स्थानीयको मृत्यु भएपछि सिंजा सडक खण्डको खाडापानीमा मंगलबारदेखि स्थानीयले सडक बन्द गरेका हुन् । साउन १४ गते कनकासुन्दरी– २ मालिकावोता देउतीमाडुमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन तान्ने…