गौरीकुण्ड पहिरोमा परि बेपत्ता भएका ११ जना नेपालीको पहिचान खुल्यो

काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथको गौरीकुण्डमा गएको पहिरोमा एउटै परिवारका ७ सहित जुम्लाका ११ जनाको पहिचान खुलेको छ । पहिरोमा बेपत्ता भएका पातारासी गाउँपालिका वडा नम्बर ३ चौरगाउँका एकै परिवारका ७ सहित ११ जनाको परिचय खुलेको हो । पातारासी गाउँपालिका वडा नम्बर २ स्थित अस्थायी प्रहरी पोष्ट इन्चार्ज प्रहरी हवल्दार नारायण थापाका अनुसार जुम्लाको पातारासी…