काठमाडौं । डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीका अनुसार डेंगु संक्रमण हालसम्म ७४ जिल्लाका १० हजार ७२६ जनामा डेंगु पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ । डा. मरासिनीका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । सो…