रामेछाप । वर्षाको कारण सडक बिग्रिए पछि रामेछापका ग्रामीण भेगका जनप्रतिनिधि तथा टोल विकास संस्थाहरू श्रमदान गरेर सडक मर्मतमा जुटेका छन् । वर्षका कारण जिल्लाका अधिकांश ग्रामीण भेगका कच्ची सडकहरू बिग्रिएका छन् । ठाउँ - ठाउँमा पहिरो गएर तथा अधिकांश ठाउँमा पानी परेर जमेका कारण हिलो भएर सडकहरू बिग्रिएका छन् । यसरी बिग्रिएका सडक मर्मत…