बर्दिया । बर्दियाको राजापुर नगरपालिका–७ का स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् । आफूहरूको धानबाली डुबानमा पर्दासमेत सरकारले त्यसको रोकथामका लागि कुनै प्रयास नगरेको आरोप लगाउँदै उनीहरूले वडा कार्यालय घेराउ गरेका हुन् । स्थानीयले घेराउपछि उनीहरूले वडा कार्यालयमा तालासमेत लगाएका छन् । १०/१२ बर्ष अघिबाट चलन चल्तीको झरना प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत बन्द गरिएकाले सो…