टमाटरको मूल्य २ सय रुपैयाँ

दाङ । दाङमा टमाटरको मूल्य २ सय रुपैयाँ पुगेको छ। केही दिनदेखि उकालो लागेको टमाटरको भाउ आकाशिएको हो । टमाटर बाहेक अन्य सबै तरकारीको भाउ यथावत् छ। बजारमा २ सय रुपैयाँमा कारोबार भइरहेको टमाटर तुलसीपुर सब्जीमण्डीमा भने १८० मा बिक्री भइरहेको छ। भारतीय व्यापारी आएर टमाटर सोझै उतै लैजान थालेपछि दाङमा टमाटरको मूल्य बढेको हो…