किंङ्स कलेज र नामीले एआईसम्बन्धी शैक्षिक कार्यक्रम संचालन गर्ने

काठमाडौं । किंङ्स कलेज तथा नेपाल अप्लाइड म्याथमेटिक्स् एण्ड इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसर्च (नामी) ले नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टिलीजेन्स्सम्बन्धी औपचारिक शैक्षिक पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् । पछिल्लो समय सूचना प्रविधीको अध्ययन–अध्यापनलाई प्राथमिकता दिएको किंङ्स कलेज र बैज्ञानिक अनुसन्धान केन्द्र, नामीले बिहीबार एक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै ६ महिने परिक्षणात्मक तालिम कक्षा संचालन…