हाटबजारमा गोलभेडाको भाउ १४० रुपैयाँ प्रतिकिलो, किसान उत्साहित

सल्यान । कपुरकोट हाटबजारमा गोलभेडाले हाल सम्मकै धेरै मुल्य पाएको छ । किसानले गोलभेडा अहिलेसम्मकै धेरै मुल्यमा बेचेका हुन् । किसानले गोलभेडा १४० रुपैयाँ प्रतिकिलोमा बेचेका छन् । मंगलबार एकै दिन कपुरकोटको हाटबजारबाट ६० लाख ४८ हजार रुपैयाँ बराबरको तरकारी र फलफूल बिक्री भएको छ । कपुरकोट गाउँपालिका –३ का तुलसी केसीले तरकारी खेती गर्न…