मुग्लिन–नारायणगढ र सिद्धार्थ राजमार्ग अवरुद्ध

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेपछि आइतबार बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो । पानी परिरहेको र लेदो बगिरहेको बाटो पन्छाउन समस्या भइरहेको छ ।पानी पर्न र लेदो खस्न छाडेपछि बाटो पन्छाउनका लागि सडक डिभिजनको ‘मेसिन’ तयारी अवस्थामा राखिएको छ ।…