ललितपुर महानगरको बजेट ६ अर्ब ५० करोड

काठमाडौं। ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार बसेको नगरसभा बैठकमा महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आर्थिक वर्ष २०८०/८१ को ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट पेस गरेकी हुन्। उनका अनुसार पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र…